काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ

सारांश

  • काठमाडौँ महानगरपालिका वडा नम्बर–१२ स्थित नरदेवीमा बङ्गलादेशका नागरिकको हत्या भएको छ ।
  • बुधवार बिहान ३ बजेतिर ५५ वर्षीय सुब्रत पालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
  • मृतक नरदेवीमा सुनका गहना बनाउन काम गर्थे ।

१४ साउन, काठमाडौँ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–१२ स्थित नरदेवीमा बङ्गलादेशका नागरिकको हत्या भएको छ । बुधवार बिहान ३ बजेतिर ५५ वर्षीय सुब्रत पालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । मृतक नरदेवीमा सुनका गहना बनाउन काम गर्थे । हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर–२ घर भएका ४२ वर्षीय श्याम कालिकोटे छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ परिसरको संयुक्त टोलीले आरोपीलाई गोङ्गबुबाट पक्राउ गरेको हो । आरोपीले फलामले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । नरदेवीमा फ्ल्याट लिएर बस्दै आएका बङ्गलादेशी नागरिकका सहयोगीले उनी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो
पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
प्रत्येक ३ वर्षमा लाग्ने गेरुका मेला सुरु
प्रत्येक ३ वर्षमा लाग्ने गेरुका मेला सुरु
हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु
हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य
कक्षा १२ को परीक्षामा ७३ वर्षीया महिलाको सहभागिता
कक्षा १२ को परीक्षामा ७३ वर्षीया महिलाको सहभागिता
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु