सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
४४ पटक हेरिएको
Shares
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन

सारांश

  • आषाढ जनतासँग उठाएको राजश्वबाट हामी सबैले तलब भत्ता पाउने भएकोले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न मधेश प्रदेशको श्रम तथा यातायात मन्त्री कौशल कुमार यादवले निर्देशन दिएका छन्।
  • मन्त्री यादव सोमबार बारा जिल्लाको निजगढ स्थित एक कार्यक्रम  उपस्थिति भएको समयमा यातायात ब्यबस्था कार्यालय कलैयामा सोमबार नै अनुगमन गरेका छन्।
  • अनुगमनको क्रममा मन्त्री यादवले यातायात ब्यबस्था कार्यालय कलैयाको कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका छन्।

अमरेश कुमार पाण्डेय 

३ असार, कलैया।

आषाढ जनतासँग उठाएको राजश्वबाट हामी सबैले तलब भत्ता पाउने भएकोले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न मधेश प्रदेशको श्रम तथा यातायात मन्त्री कौशल कुमार यादवले निर्देशन दिएका छन्।मन्त्री यादव सोमबार बारा जिल्लाको निजगढ स्थित एक कार्यक्रम  उपस्थिति भएको समयमा यातायात ब्यबस्था कार्यालय कलैयामा सोमबार नै अनुगमन गरेका छन्। अनुगमनको क्रममा मन्त्री यादवले यातायात ब्यबस्था कार्यालय कलैयाको कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका छन्।

साथै मन्त्री यादवले ईमान्दारिता पुर्वक काम गर्न सुझाव दिदै कार्यालय प्रमुख दिनहुँ कार्यालय समयमा कार्यालयमा उपस्थिति भए समस्या नहुने बताउदै कार्यलय प्रमुख सहित सम्पुर्ण कर्मचारीलाई दिनहुँ कार्यालयमा उपस्थिति हुन सुझाव दिएका छन्। कार्यालयको लागि जग्गा उपलव्ध भए आफ्नै कार्यालय भवन निर्माण गर्न बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यालयको सफ्टवेयर सम्बन्धी समस्या सहित अन्य समस्याहरु आफुले टिपोट गरेको र चाँडै नै समाधान गर्ने मन्त्री यादवले जानकारी दिएका छन्। मन्त्री यादवको अनुगमनको क्रममा नेपाली कांग्रेस बाराको सचिव राजेश रौनियार , पत्रकार महासंघ बारा शाखाको अध्यक्ष रमेश सुवेदी , नेविसंघ बाराको अध्यक्ष प्रबिन पटेल , प्रेस जनमत संघको केन्द्रीय सदस्य एवम् बाराको अध्यक्ष अनिल पाण्डेय , पत्रकार अमरेश पाण्डेय सहित यातायात ब्यबस्था कार्यालय कलैयाको सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब खर्च गर्दै सरकार
१०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब खर्च गर्दै सरकार
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
खोटाङ केन्द्रबिन्दु भएर भूकम्प
खोटाङ केन्द्रबिन्दु भएर भूकम्प
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
उर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका प्रभावकारी, विद्युत् निर्यात बढाउनुपर्नेमा जोड
उर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका प्रभावकारी, विद्युत् निर्यात बढाउनुपर्नेमा जोड
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
भक्तपुरको निर्माणधीन घरमा मजदुरको ह*त्या, एक जना पक्राउ
भक्तपुरको निर्माणधीन घरमा मजदुरको ह*त्या, एक जना पक्राउ