गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी

सारांश

  •   गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् ।
  • अहिले गृहमन्त्रालयमा दुवैपक्षबीच छलफल जारी रहेको छ ।
  • विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् ।

१९ जेठ, काठमाडौं । 

गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । अहिले गृहमन्त्रालयमा दुवैपक्षबीच छलफल जारी रहेको छ ।

विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ । विशेष गरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?