पाकिस्तानको टी-२० टिमबाट बाबर आजम बाहिर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
४२ पटक हेरिएको
Shares
पाकिस्तानको टी-२० टिमबाट बाबर आजम बाहिर

सारांश

  • पाकिस्तान राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान बाबर आजमसहित शाहिद अफ्रिदी र मोहम्मद रिज्वानलाई बाहिर राख्दै पाकिस्तानले टी-२० टिमको घोषणा गरेको छ।
  •   पाकिस्तानले घरेलु भूमिमा हुने बंगलादेशसँगको ३ खेल सम्मिलित टी-२० सिरिजमा यी ३ खेलाडीलाई बाहिर राखेको हो।
  • पाकिस्तान सुपर लिग(पीएसएल)को प्रदर्शनका आधारमा खेलाडीलाई छनोट गरिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।

७ जेठ, काठमाडौं ।

पाकिस्तान राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान बाबर आजमसहित शाहिद अफ्रिदी र मोहम्मद रिज्वानलाई बाहिर राख्दै पाकिस्तानले टी-२० टिमको घोषणा गरेको छ।  पाकिस्तानले घरेलु भूमिमा हुने बंगलादेशसँगको ३ खेल सम्मिलित टी-२० सिरिजमा यी ३ खेलाडीलाई बाहिर राखेको हो। पाकिस्तान सुपर लिग(पीएसएल)को प्रदर्शनका आधारमा खेलाडीलाई छनोट गरिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।  बोर्डले सलमान आगाको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो।

चोटका कारण केही समय टिमबाट बाहिर रहेका साइम अयुब र हसन अलिले पुनः टोलीमा स्थान बनाएका छन्।  पाकिस्तान क्रिकेट टोलीले यो सिरिज नयाँ प्रशिक्षक माइक हेसनको प्रशिक्षणमा खेल्नेछ।  यो सिरिजको मिति भने हालसम्म निश्चित भएको छैन। क्रिकइन्फोको अनुसार भने यो सिरिज मे २८ देखि ३१ सम्म हुने लेखिएको छ। बंगलादेशविरुद्ध खेल्ने टी-२० सिरिजका लागि पाकिस्तानको टोलीः  सलमान आगा(कप्तान), शादाब खान(उपकप्तान), अबरार अहमद, फहिम अश्रफ, फखर जमान, हारिस रउफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुशदिल शाह, मोहम्मद हारिस(विकेटकिपर), मोहम्मद वसिम, मोहम्मद इरफान खान, नसिम शाह, साहिबजादा फरहान(विकेटकिपर), सइम अयूब

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली
डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने
डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने
रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ
रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट
भुटानमाथि नेपालको सानदार जित
भुटानमाथि नेपालको सानदार जित
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक
एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक