कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

सारांश

  • कालीकोट जल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा घर भएका बुद्धिसिंह विष्टका १६ वर्षीया छोरा बिराज विष्ट पचालझरना गाउँपालिका–८ कर्णाली नदीको चाटेबगरमा कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
  • जिल्लाको पचालझरना गाउँपालिका गाउँपालिकामा दिदीलाई भेट्न गएको बेला नुहाउने क्रममा विष्ट बेपक्ता भएको र उनको खोजीका लागि अहिले स्थानीय, तीन वटा प्रहरी युनिट लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी बीरबहादुर सुनारले बताए ।

२६ वैशाख, सुर्खेत

कर्णाली नदीमा नुहाउने क्रम शुक्रबार दिउँसो एक जना बेपत्ता भएका छन् । कालीकोट जल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा घर भएका बुद्धिसिंह विष्टका १६ वर्षीया छोरा बिराज विष्ट पचालझरना गाउँपालिका–८ कर्णाली नदीको चाटेबगरमा कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्लाको पचालझरना गाउँपालिका गाउँपालिकामा दिदीलाई भेट्न गएको बेला नुहाउने क्रममा विष्ट बेपक्ता भएको र उनको खोजीका लागि अहिले स्थानीय, तीन वटा प्रहरी युनिट लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी बीरबहादुर सुनारले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै
स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
रविको हिरासतको फोटो सार्वजनिक गरेको अभियोग, ५० हजार धरौटीमा रिहा भए डा निकोलस
रविको हिरासतको फोटो सार्वजनिक गरेको अभियोग, ५० हजार धरौटीमा रिहा भए डा निकोलस
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि
हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि
सुनको भाउ इतिहासकै उच्च
सुनको भाउ इतिहासकै उच्च
दश महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक
दश महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक