धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही

सारांश

  • गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय नेपालको धर्म, संस्कृति, संस्कार र परम्परामाथि धावा बोलिँदै आएकाले यसको संरक्षण गर्नुपर्ने समय आएको बताएका हुन् ।
  • उनले भने, ‘हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको छ ।
  • अब धर्म बचाउन, परम्परा बचाउन, माता सीताको जन्मभूमि बचाउन, ३३ कोटी देवीदेवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक छ ।

१७ वैशाख, पोखरा–

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् । गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय नेपालको धर्म, संस्कृति, संस्कार र परम्परामाथि धावा बोलिँदै आएकाले यसको संरक्षण गर्नुपर्ने समय आएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको छ । अब धर्म बचाउन, परम्परा बचाउन, माता सीताको जन्मभूमि बचाउन, ३३ कोटी देवीदेवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक छ । किनभने यो पृथ्वी सनातनको देश हो । आज छोरी चेलीहरू बलात्कृत भएका छन् । केही मान्छेहरूले यो देशमा धर्म संस्कार हुँदैन भने त्यसैको परिणाम हाम्रा छोरीचेलीहरूले भोग्नुपरेको छ । हामीले हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
राप्रपाको महाधिवेशन आगामी मंसिर अन्तिम साता
राप्रपाको महाधिवेशन आगामी मंसिर अन्तिम साता
सर्लाहीमा सेना–प्रहरीको संयुक्त गस्ती
सर्लाहीमा सेना–प्रहरीको संयुक्त गस्ती
मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक बस्दै
मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक बस्दै
पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते
पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते
योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल
योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल
शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा
शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस