आज साँझ जनमत पार्टीको बैठक बस्दै
१६ वैशाख, काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टीसँग एकताको विषयमा छलफल गर्न आज साँझ जनमत पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बानेश्वरस्थित पार्टी कार्यालयमा साँझ ६ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा कार्यकारिणी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment