सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

दिल्लीमा मध्यराति युवतीलाई गोली प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
४५ पटक हेरिएको
Shares
दिल्लीमा मध्यराति युवतीलाई गोली प्रहार

सारांश

  • भारतस्थित दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार मध्यराति गोली हानी युवतीको हत्या गरिएको छ।
  •   घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
  •   दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले भनिन्, ‘लगभग आधा घण्टाअघि हामीलाई फोन आयो।

 

२ वैशाख, भारत ।

भारतस्थित दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार मध्यराति गोली हानी युवतीको हत्या गरिएको छ।  घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले भनिन्, ‘लगभग आधा घण्टाअघि हामीलाई फोन आयो। एक केटीलाई गोली लागेको छ। यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो।’ उनले थपिनने, ‘शव हेर्दा युवती २० वर्षकी देखिन्छिन्। तर, शव पहिचान हुन सकेन। दुईवटा गोलीका निशान छन्। पूर्ण जानकारी पोस्टमार्टम पछि मात्र थाहा हुनेछ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव
केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द
छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द