युवा नेता दिपेशले गरे सराहनीय कार्य अलपत्र शवलाई नेपाल ल्याए।

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २३, २०८०
|
|
५७ पटक हेरिएको
Shares
युवा नेता दिपेशले गरे सराहनीय कार्य अलपत्र शवलाई नेपाल ल्याए।

सारांश

  • जसले गर्दा मृत रायको घरका सदस्यहरु अब हामीले आफ्नो मान्छेको शव कहिले पाउने हो भन्दै चिन्तीत थिए।
  • सोहिक्रममा  धनकौलकै स्थानीय तथा सर्लाही गोल्डेन हस्पिटलको संचालक समेत रहेका  समाजसेवी युवा नेता दिपेश यादवले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसंग समनवय  छोटो समयमा शव(लास) नेपाल झिकाई निशुल्क  एम्बुलेन्स सहितको सहयोग  पिडित परिवारलाई  गरेका छन्।
  • यो भन्दा पहिला पनि दिपेशले किशानाहरुलाई बोरिंग सामग्री,आर्थिक रुपले बिपन्नलाई एम्बुलेन्स निशुल्क जस्ता बिभिन्न सामाजिक कार्यहरु गरेका छन्।

वैदेशिक रोजगारको शिलशिलामा कुवेत गएका सर्लाहीकै धनकौल गाउपालिका  वडा नं ४  महिनाथपुरक बिटु राय कुनै कारणबस कुवेतमै आत्महत्या गरेको थिए र उनको शव एक हफ्तादेखी अलपत्र रहेको थियो।जसले गर्दा मृत रायको घरका सदस्यहरु अब हामीले आफ्नो मान्छेको शव कहिले पाउने हो भन्दै चिन्तीत थिए। सोहिक्रममा  धनकौलकै स्थानीय तथा सर्लाही गोल्डेन हस्पिटलको संचालक समेत रहेका  समाजसेवी युवा नेता दिपेश यादवले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसंग समनवय  छोटो समयमा शव(लास) नेपाल झिकाई निशुल्क  एम्बुलेन्स सहितको सहयोग  पिडित परिवारलाई  गरेका छन्।यो भन्दा पहिला पनि दिपेशले किशानाहरुलाई बोरिंग सामग्री,आर्थिक रुपले बिपन्नलाई एम्बुलेन्स निशुल्क जस्ता बिभिन्न सामाजिक कार्यहरु गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध
सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो
रास्वपाले माग्यो सांसदहरूलाई स्वकीय सचिव
रास्वपाले माग्यो सांसदहरूलाई स्वकीय सचिव
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो
अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो
यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने
यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने
राजधानीमा आजदेखि ठूला र मालवाहक सवारी प्रवेशमा रोक
राजधानीमा आजदेखि ठूला र मालवाहक सवारी प्रवेशमा रोक