पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै

सारांश

  • सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि अनुसन्धानको प्रक्रिया अगाडी बढाएको छ ।
  • सरकारले शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन शुरु गरेको हो छानबिनको प्रक्रिया शुरु भएसँगै उनको राहदानी रद्द गर्ने प्रक्रिया पनि शुरु भएको स्रोतले खरीबोटलाई जानकारी दिएको छ ।
  • यसअघि शुक्रबार राती बसेको मन्त्रिपरिषद्को बैठकले तिनकुने घटनामा संलग्नलाई अनुसन्धान गरेर कारवाही गर्न गृहमन्त्रालयलाई निदेष्ण दिएको थियो ।

१६ चैत, काठमाडौं ।

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि अनुसन्धानको प्रक्रिया अगाडी बढाएको छ । सरकारले शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन शुरु गरेको हो

छानबिनको प्रक्रिया शुरु भएसँगै उनको राहदानी रद्द गर्ने प्रक्रिया पनि शुरु भएको स्रोतले खरीबोटलाई जानकारी दिएको छ । यसअघि शुक्रबार राती बसेको मन्त्रिपरिषद्को बैठकले तिनकुने घटनामा संलग्नलाई अनुसन्धान गरेर कारवाही गर्न गृहमन्त्रालयलाई निदेष्ण दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी
राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग
मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता