मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं

सारांश

  • ‘सरकार अत्तालिएको छ, मलाई नजरबन्द गर्नेसम्मको योजना बुन्दैछ।
  • तर, म डराउँदिनँ, भाग्ने छैन,’ उनले भनेका छन्।
  • उनले चैत १५ अर्थात् भोलि नेपालीहरूको मुक्तिको लागि होमिने दिन भएको पनि बताएका छन्।

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफूलाई जनरबन्दमा राख्नेसम्मको योजना बनिरहेको दाबी गरेका छन्। ‘सरकार अत्तालिएको छ, मलाई नजरबन्द गर्नेसम्मको योजना बुन्दैछ। तर, म डराउँदिनँ, भाग्ने छैन,’ उनले भनेका छन्।उनले चैत १५ अर्थात् भोलि नेपालीहरूको मुक्तिको लागि होमिने दिन भएको पनि बताएका छन्।

‘नेपाल आज इतिहासकै सबैभन्दा कठिन अवस्थामा आइपुगेको छ। नेपालभित्र नेपाली छैनन्, व्यापार छैन, रोजगारी छैन, मुट्ठीभर मारवाडीको हातमा राज्यको सारा सम्पत्ति छ। बैंक, सहकारी लघुवित्त पीडितको रुवाबासी छ। हामी नेपाली अभिभावक बिहिन छौँ। अब हामी चुप लागेर बस्ने दिन छैनौँ,’ उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्। अब दल, संस्था वा विचार भनेर मात्रै देशको रक्षा नहुने उनले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
तिनकुने घटना प्रकरण ; अभिनेत्री एनी कुँवर पक्राउ
तिनकुने घटना प्रकरण ; अभिनेत्री एनी कुँवर पक्राउ
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त : एडीबी
देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त : एडीबी
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन
परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि