लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ११, २०८१
|
|
१८ पटक हेरिएको
Shares
लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं

सारांश

  • नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन्।
  • शुक्रबार सुरु भएर शनिबार मतदान भएको थियो ।
  • मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले  खसेको ४ सय ७० मतमा ३ सय ५१ मत प्राप्त गरेका हुन्।

११ चैत, काठमाडौं ।

नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन्। शुक्रबार सुरु भएर शनिबार मतदान भएको थियो । मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले  खसेको ४ सय ७० मतमा ३ सय ५१ मत प्राप्त गरेका हुन्।

अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिएकी खड्काले १३ मत प्राप्त गरेकी छन्। यस्तै, उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समूहकै उम्मेदवार निर्वाचित भएका छन्। उनको समूहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३ सय ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

यस्तै, उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भएका छन्। उनले ३ सय ३९ मत प्राप्त गरेकी हुन्। यस्तै, महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३ सय ४९ मत प्राप्त गर्दा पासवानले ३ सय ५५ मत पाएर निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापाको टिममा रहेर काम गरेका व्यक्ति हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिम्ब संकलन, भण्डारण र प्रत्यारोपणमा सर्वोच्चको रोक
डिम्ब संकलन, भण्डारण र प्रत्यारोपणमा सर्वोच्चको रोक
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक थापाको निधन
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक थापाको निधन
अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी
अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड
नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
खुर्पा प्रहार गरी पूर्व सेनाले गरे छोरी र भतिजको ह*त्या
खुर्पा प्रहार गरी पूर्व सेनाले गरे छोरी र भतिजको ह*त्या
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
म्यान्मारमा भूकम्पपछिको युद्धविराम आज समाप्त
म्यान्मारमा भूकम्पपछिको युद्धविराम आज समाप्त