प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक

सारांश

  • लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशले कोशी प्रदेशलाई २८५ रनको चुनौती पेश गरेको छ ।
  • सिद्धार्द रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारि ५० ओभरमा ८ विकेट गुमाएर २८४ रन जोड्यो ।
  • यो प्रधानमन्त्री कपको हालसम्मको उच्चस्कोर हो ।

२७ फागुन,  काठमाडौं । लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशले कोशी प्रदेशलाई २८५ रनको चुनौती पेश गरेको छ । सिद्धार्द रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारि ५० ओभरमा ८ विकेट गुमाएर २८४ रन जोड्यो । यो प्रधानमन्त्री कपको हालसम्मको उच्चस्कोर हो । मधशका लागि तीन खेलाडीले अर्धशतक प्रहार गरेका छन् । पवन सर्राफले ८५ बलमा ९२ रनको विशाल स्कोर जोडे ।

त्यसक्रममा उनले ११ चौका र २ छक्का हिर्काए । कप्तान अनिल साहले ७५ बलमा १० चौकाको मद्दतमा ७५ रननै जोडेको खेलमा दिपेश दास ६० बलमा ५६ रनमा अविजित रहे । त्यस्तै हरिशंकर साह २९, मयन यादव र रुपेश सिंह समान १० रनमा आउट हुँदा मधेशले १२ रन अतिरिक्तमा पायो । कोशीका लागि विपिन महतो र प्रकास कार्कीले समान २ तथा फिर्दोस अन्सारी र दिपेश कँडेलले समान १ विकेट लिए । प्रधानमन्त्री कपमा मधेशको यो पहिलो खेल हो । दोस्रो खेल खेल्न लागेको कोशीले हिजो आफ्नो पहिलो खेलमा हार ब्यहोरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
पूर्वइन्जिनियर श्रेष्ठविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा
पूर्वइन्जिनियर श्रेष्ठविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा
उत्तर पूर्वी भारतमा बाढी : ३४ जनाको मृ*त्यु
उत्तर पूर्वी भारतमा बाढी : ३४ जनाको मृ*त्यु
ओखलढुंगामा चट्याङले ६ वर्षभित्र १२ को मृत्यु, २४ घाइते
ओखलढुंगामा चट्याङले ६ वर्षभित्र १२ को मृत्यु, २४ घाइते
नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने
नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने
वीरगन्जमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिँदै, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा
वीरगन्जमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिँदै, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा
पेट्रोलियम पदार्थको मूल्य घट्याे, प्रतिलिटर कति ?
पेट्रोलियम पदार्थको मूल्य घट्याे, प्रतिलिटर कति ?