बाराको सुधार केन्द्रमा युवकको हत्या, ७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
२१ पटक हेरिएको
Shares
बाराको सुधार केन्द्रमा युवकको हत्या, ७ जना पक्राउ

सारांश

  •   शुक्रबार बिहान २ बजे कलैया उपमहानगरपालिका–१ भवानिपुरमा रहेको नवजन्म सुधार कलैया रामपुर टोलका ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।
  • केन्द्रमा  विवाद हुँदा  मण्डलमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले बताए ।
  • उनका अनुसार मण्डल विगत १५ दिनदेखि उक्त सुधार केन्द्रमा बस्दै आएका थिए ।

२ फागुन, बाराको एक सुधार केन्द्रमा रहेका युवकको हत्या भएको छ ।  शुक्रबार बिहान २ बजे कलैया उपमहानगरपालिका–१ भवानिपुरमा रहेको नवजन्म सुधार कलैया रामपुर टोलका ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको हत्या भएको प्रहरीले जनाएको छ । केन्द्रमा  विवाद हुँदा  मण्डलमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले बताए ।

उनका अनुसार मण्डल विगत १५ दिनदेखि उक्त सुधार केन्द्रमा बस्दै आएका थिए । राति कुटपिटबाट घाइते भएका उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी तामाङले बताए । प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कलैयाका सरफराज मन्सुरी, निरज सर्राफ, महमद आशु मियाँ शेख, अरुण सर्राफ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै
यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै
डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प
रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री
शपथपछि आन्दोलनका घाइते भेट्न कुलमान अस्पतालमा
शपथपछि आन्दोलनका घाइते भेट्न कुलमान अस्पतालमा
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै