सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जय ट्रफीमा मधेश जितविहीन, अन्तिम खेलमा आर्मीको सहज जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २८, २०८१
|
|
४६ पटक हेरिएको
Shares
जय ट्रफीमा मधेश जितविहीन, अन्तिम खेलमा आर्मीको सहज जित

सारांश

  • जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशमाथि सहज जित हासिल गरेको छ ।
  • दोस्रो दिनको दोस्रो सेसनमै खेल सकिँदा आर्मीले ८ विकेटको जित हात पारेको हो ।
  • वीरगञ्‍जमा भएको खेलमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले ६ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

 

२८ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशमाथि सहज जित हासिल गरेको छ । दोस्रो दिनको दोस्रो सेसनमै खेल सकिँदा आर्मीले ८ विकेटको जित हात पारेको हो ।

वीरगञ्‍जमा भएको खेलमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले ६ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । पहिलो इनिङमा सस्तैमा समेटिएर फलोअनमा परेको मधेशले दोस्रो इनिङमा आर्मीविरूद्ध १५० रनमा अलआउट भएर २७ रनको सामान्य अग्रता बनाउँदै २८ रनको लक्ष्य दिएको थियो । मयन यादवले सर्वाधिक ४९ रन बनाएर आउट भएका थिए भने कप्तान हरिशंकर साह १४२ बल खेल्दै क्रिजमा टिकेर २५ रन बनाए ।

आर्मीका बसिर अहमदले ४ विकेट लिँदा साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए । त्यसअघि पहिलो इनिङमा आर्मीले २२५-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो भने जवाफमा मधेश १०२ रनमा समेटिएपछि फलो-अनमा परेको थियो । यस खेलमा विजयी भएसँगै आर्मीले फाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति
प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति
प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ
प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको तस्बिर, छैनन् विपिन
हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको तस्बिर, छैनन् विपिन
कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ
‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ