रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते

सारांश

  • त्रिवेणी गाउँपालिका-४ मथुरापानीमा दुर्घटना भएको हो।
  • तीनजना गम्भीर घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि दाङ पठाइएको छ।
  • प्रारम्भिक अनुमान अनुसार ब्रेक फेल भएर दुर्घटना भएको हो।

२७ पुस,  रोल्पाबाट दाङ जाँदै गरेको सुन्तला बोकेको पिकअप दुर्घटनामा परेको छ, जसमा चालकको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिका-४ मथुरापानीमा दुर्घटना भएको हो। तीनजना गम्भीर घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि दाङ पठाइएको छ। प्रारम्भिक अनुमान अनुसार ब्रेक फेल भएर दुर्घटना भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा

दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता

पूर्वमन्त्री गणेश शाहद्वारा पार्टी परित्याग

दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’

बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु

एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै

ओलीलाई प्रचण्डको आरोप- देशकै जाली, झेली, कपटी र बेइमानी हुन्

बाग्लुङमा बाढीमा बेपत्ता सापकोटाको शव भेटियो

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकताः प्रधानमन्त्री ओली