काठमाडौंमा बालिकाको ‘बलात्कार’, युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १३, २०८१
|
|
३९ पटक हेरिएको
Shares
काठमाडौंमा बालिकाको ‘बलात्कार’, युवक पक्राउ

सारांश

  • काठमाडौंमा बालिकाको बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१२ स्थित वज्वलेक मेडिसिन प्रालिमा कार्यरत भारतको मोतिहारीका २६ वर्षीय राजु श्रीवास्तव छन् ।
  • आठ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ ।

१३ पुस, काठमाडौं । काठमाडौंमा बालिकाको बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१२ स्थित वज्वलेक मेडिसिन प्रालिमा कार्यरत भारतको मोतिहारीका २६ वर्षीय राजु श्रीवास्तव छन् ।

आठ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । राजुले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल

‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’

घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री

बाजुराको बाम्का बजारमा सिलिन्डर पड्किएर भीषण आगलागी

दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव

सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल

सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै

प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन

तीन महिनादेखि अदानचुली गाउँपालि प्रमुख प्रशासकीय अधिकृतविहीन

राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...