माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ३०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु

सारांश

  • माइक्रोबस चढेर स्याङ्जाबाट काठमाडौं आइरहेका एक यात्रुको श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने ७३ वर्षीय कृष्ण शर्मा छन् ।
  • उनी ग २ ख १५७६ नम्बरको माइक्रो बस चढेर शनिबार काठमाडौं आउँदै थिए ।

३० मंसिर, काठमाडौं । माइक्रोबस चढेर स्याङ्जाबाट काठमाडौं आइरहेका एक यात्रुको श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने ७३ वर्षीय कृष्ण शर्मा छन् ।

उनी ग २ ख १५७६ नम्बरको माइक्रो बस चढेर शनिबार काठमाडौं आउँदै थिए । चितवन आइपुग्दा श्वासप्रश्वासमा समस्या आएपछि उनलाई इच्छाकामना आधारभूत अस्पताल लगिएको थियो । शर्मालाई उनका २६ वर्षीय नातीको साथमा अस्पताल छाडेर माइक्रो बस गन्तव्यतर्फ लागेको थियो ।

अस्पतालका डाक्टरलाई शर्मालाई दिउँसो २ बजेर १० मिनेटमा मृत घोषणा गरेका थिए । शर्माका नाती उत्सवले पोष्टमार्टम नगर्ने भनेर शनिबार साँझ करिब ६ बजे शव बुझी लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन
वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृ*त्यु
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृ*त्यु
उदयपुरमा आमा र छोरा मृत भेटिए
उदयपुरमा आमा र छोरा मृत भेटिए
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सर्वाजनिक
गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सर्वाजनिक
नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल
नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल
सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?
सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?