विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २७, २०८१
|
|
४८ पटक हेरिएको
Shares
विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट

सारांश

  • राम्रो सुरुवात गरेको पोखराका ओपनर दिनेश खरेल ११ रनमा आउट भए।
  • क्रिजमा रहेका आन्द्रेस गौस ३१ रन बनाएर खेलिरहेका छन्।
  • विराटनगरलाई प्रतिश जिसीले पहिलो विकेट दिलाए।

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले ४७ रनमा पहिलो विकेट गुमाएको छ।

राम्रो सुरुवात गरेको पोखराका ओपनर दिनेश खरेल ११ रनमा आउट भए। क्रिजमा रहेका आन्द्रेस गौस ३१ रन बनाएर खेलिरहेका छन्।विराटनगरलाई प्रतिश जिसीले पहिलो विकेट दिलाए। अहिले पोखरा ५ ओभरमा रहँदा ५२ रन पूरा गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी

राजनीतिबाट विश्राम, शिक्षाको यात्रामा प्रकाश पासवान

प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित

  विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री

धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल

संखुवासभामा भूकम्पको धक्का
संखुवासभामा भूकम्पको धक्का
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ

महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...