देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
२१ मंसिर, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
सभापति शेरबहादुर देउवाले आइतबार बिहान ९ बजे आफ्नै निवासमा बैठक बस्ने गरी बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment