अब धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ८, २०८१
|
|
३४ पटक हेरिएको
Shares
अब धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने

सारांश

  • अब सुन्धारास्थित धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
  • मन्त्रिपरिषद्‍को बैठकले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै प्रतिव्यक्ति सर्वसाधरणले २०० रुपैयाँ तिर्नुपर्ने भएको हो ।
  • विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्‍चालन नहुँदासम्‍म हाललाई यो निर्णय भएको हो ।

काठमाडौं । अब सुन्धारास्थित धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्‍को बैठकले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै प्रतिव्यक्ति सर्वसाधरणले २०० रुपैयाँ तिर्नुपर्ने भएको हो ।

विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्‍चालन नहुँदासम्‍म हाललाई यो निर्णय भएको हो । पछि थप व्यवस्था हुने बताइएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएको छ । यसैगरी धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क सार्क मुलुकका नागरिकलाई ५००, सार्क मुलुक बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज साउने संक्रान्ति, शिवालयमा घुइँचो
आज साउने संक्रान्ति, शिवालयमा घुइँचो
श्रीलंकामा १३ वर्षपछि अस्ट्रेलियाले जित्यो टेस्ट सिरिज
श्रीलंकामा १३ वर्षपछि अस्ट्रेलियाले जित्यो टेस्ट सिरिज
बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान
बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक
तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला
माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला