पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
९० पटक हेरिएको
Shares
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार

सारांश

  • पोखरामा  प्रदर्शनकारीमाथि प्रहरीले २ सेल अश्रुग्याँस प्रहार गरेको छ ।
  • सभापति  रवि लामिछाने  पक्राउ परेदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि  प्रहरीले बल प्रयोग गरेको हो  ।
  • त्यसक्रममा प्रहरीले  २ सेल अश्रुग्याँस प्रहार गरेको हो ।

८ कार्तिक, कास्की।पोखरामा  प्रदर्शनकारीमाथि प्रहरीले २ सेल अश्रुग्याँस प्रहार गरेको छ । सभापति  रवि लामिछाने  पक्राउ परेदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि  प्रहरीले बल प्रयोग गरेको हो  । त्यसक्रममा प्रहरीले  २ सेल अश्रुग्याँस प्रहार गरेको हो ।

कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएपछि  रास्वपा कार्यकर्ता आक्रोशित भएका थिए। रविलाई अदालत लगिँदा निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका उनीहरुले  म्याद थपको सूचनालगत्तै  निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको हो  ।पार्टी कार्यकर्ता र समर्थकले अहिले नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
कुटपिटबाट घाइते किशोरको मृत्यु
कुटपिटबाट घाइते किशोरको मृत्यु
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने
आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...