नक्खु खोलामा फसेकालाई हेलिकप्टरबाट उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
नक्खु खोलामा फसेकालाई हेलिकप्टरबाट उद्धार

सारांश

  • नक्खु खोलाको बाढीमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिएको हो।
  • खोलामा बाढी आएपछि त्यहाँ कैयौं मानिसहरू फसेका थिए।
  • उद्धारका लागि अन्य कुनै उपाय नलागेपछि हेलिकप्टर प्रयोग गरिएको हो।

१२ असोज, काठमाडौँ-ललितपुरको नक्खु खोलामा फसेकालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

नक्खु खोलाको बाढीमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिएको हो।खोलामा बाढी आएपछि त्यहाँ कैयौं मानिसहरू फसेका थिए। उद्धारका लागि अन्य कुनै उपाय नलागेपछि हेलिकप्टर प्रयोग गरिएको हो। पछिल्लो तीन दिनदेखि लगतार भइरहेको अविरल वर्षाका कारण  उपत्यका भित्रका खोलाहरूमा पानीको सतह उच्च देखिएको छ। यहाँका बागमती, नक्खु, बल्खु, हनुमन्ते, विष्णुमती खोलामा पानीको उच्च

बहाब छ। पानीको सतह निरन्तर बढिरहेकाले सडकसम्म आउनसक्ने भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै मनोहरा, घट्टेखोलालगायतका खोलाहरूमा आएको बाढीका कारण सडक र बस्ती डुबानमा परेका छन्। अत्याधिक वर्षाका कारण उपत्यकाका केही स्थानमा विद्युत आपूर्तिसमेत अवरूद्ध भएको छ। सुरक्षाकर्मीले यसरी गर्दैछ उद्धार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइसीसी टि–२० विश्वकपको उपाधि भारतलाई
आइसीसी टि–२० विश्वकपको उपाधि भारतलाई
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
इप्पान सरोकारवाला होइन साझेदार निकाय हो : ऊर्जामन्त्री श्रेष्ठ
इप्पान सरोकारवाला होइन साझेदार निकाय हो : ऊर्जामन्त्री श्रेष्ठ
सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना
सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
बलिदानी दिवस : मधेश प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई तीन करोड ६१ लाख दिने घोषणा
बलिदानी दिवस : मधेश प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई तीन करोड ६१ लाख दिने घोषणा
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द