आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३, २०८१
|
|
५५ पटक हेरिएको
Shares
आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार

सारांश

  • मंगलबार राति दोहनी चौराहामा रहेको आफ्नो आफ्नो हार्डवेयर पसल बन्द गरेर सोही वडाको बर्गदवा स्थित घर तर्फ गइरहेको रामानन्द चौधरीलाई मोटरसाइकलमा आएका लुटेराहरूले छडले  आक्रमण गरी लु ४६ प १०८४ नम्बरको सुपर स्पिलिन्डर मोटरसाइकल र मोबाइल लुटेर लगेको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले बताए।
  • लुटेराहरूले जबरजस्ती मोटरसाईलक रोक्न लगाई उनीमाथि आक्रमण गरेको थिए।
  • लुटेराहरूको आक्रमणबाट घाइते भएका चौधरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले बताए।

कपिलवस्तु नगपालिका वडा नम्बर ७ दोहनी चौराहा नजिकै स्थानीय हार्डवेयर व्यवसायीलाई आक्रमण गरी मोटरसाइकल लुटिएको छ।मंगलबार राति दोहनी चौराहामा रहेको आफ्नो आफ्नो हार्डवेयर पसल बन्द गरेर सोही वडाको बर्गदवा स्थित घर तर्फ गइरहेको रामानन्द चौधरीलाई मोटरसाइकलमा आएका लुटेराहरूले छडले  आक्रमण गरी लु ४६ प १०८४ नम्बरको सुपर स्पिलिन्डर मोटरसाइकल र मोबाइल लुटेर लगेको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले बताए।लुटेराहरूले जबरजस्ती मोटरसाईलक रोक्न लगाई उनीमाथि आक्रमण गरेको थिए। लुटेराहरूको आक्रमणबाट घाइते भएका चौधरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले बताए। २ जनाको संख्यामा रहेको लुटेराहरूको खोजी भइरहेको उनले बताए।पीडित चौधरीले आफूलाई २ जनाले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको र लुटेरासँगै अरु ३ जना समेत रहेको बताए। चौधरीको बायाँ हात भाँच्चिएको र टाउकोमा गहिरो चोट लागेको छ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
ग्यास आपूर्ति व्यवस्थित गर्न अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै
ग्यास आपूर्ति व्यवस्थित गर्न अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ
रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ
चितवनलाई हराउँदै लुम्बिनीको सुखद् सुरुवात
चितवनलाई हराउँदै लुम्बिनीको सुखद् सुरुवात