अपराध

नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए

  काठमाडौँ, ११ माघः नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारेको जनाएको छ…