अन्तर्राष्ट्रिय
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
१७ फागुन,काठमाडौं । पश्चिम एसियामा पछिल्लो २४ घण्टामा चुलिएको सैन्य तनावले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा प्रत्यक्ष असर पारेको छ ।…
