राजनीति

बाबुरामले अध्यक्ष पदबाट दिए राजीनामा

८ असोज, काठमाडौं ।    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।