सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
१५९ पटक हेरिएको
Shares
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने

सारांश

  •  सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ।
  • बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले घटनापीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
  • साउन ९ गते सुनसरीको कप्तानगन्जमा दुई समूहबीच विवाद भएको थियो।

काठमाडौं । सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले घटनापीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

साउन ९ गते सुनसरीको कप्तानगन्जमा दुई समूहबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा झडपको स्थिति आएपछि सुरक्षाकर्मीले गोली चलाएका थिए।

सुरक्षाकर्मीको गोलीले लागेर कप्तानगन्जमा तीन जनाको मृत्यु भएको छ। त्यही घटनापछि विवाद बढ्दै जाँदा सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

तराई मधेशका घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए। त्यस्तै, घाइतेहरूको उपचारको व्यवस्था पनि सरकारले गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो
हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो
आठौँ अन्तरराष्ट्रिय मेयरकप वैशाख दोस्रो साता
आठौँ अन्तरराष्ट्रिय मेयरकप वैशाख दोस्रो साता
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने
तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा
तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
कांग्रेस बागमती प्रदेश सम्मेलन आज
कांग्रेस बागमती प्रदेश सम्मेलन आज
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ