रास्वपाको संसदीय दलको बैठक बस्दै
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्ने भएको छ ।
- बैठक शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिनको १ बजे बस्ने भएको हो ।
- रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीको अनुसार बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल हुने तथा अन्य विविध विषयमा समेत विचार–विमर्श गरिने छ ।
२७ चैत ,काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्ने भएको छ । बैठक शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिनको १ बजे बस्ने भएको हो ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीको अनुसार बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल हुने तथा अन्य विविध विषयमा समेत विचार–विमर्श गरिने छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया