कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
सारांश
- २२ चैत, काठमाडौं ।
- कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
- कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर बिहान ८ः३४ बजे भूकम्प गएको हो ।
२२ चैत, काठमाडौं ।
कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर बिहान ८ः३४ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया