सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी

Raju Yadav Raju Yadav
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
२ पटक हेरिएको
Shares
सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी

सारांश

  • २५ फागुन,काठमाडौं ।
  • प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धसपाल्चोक क्षेत्र नं.
  • २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल निर्वाचित भएका छन् ।

२५ फागुन,काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धसपाल्चोक क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल निर्वाचित भएका छन् ।दुलालले २१ हजार ६ सय ९९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।उनका निकटतम प्रतिस्पर्धी बंशलाल तामाङले १९ हजार १ सय ४६ मत प्राप्त गरे ।


दुलाल २०७४ देखि २०७९ र २०७९ देखि २०८२ माघसम्म दुई पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले बागमती प्रदेश सरकारमा सामाजिक विकास मन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?