सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सारांश
- ८ माघ, काठमाडौं ।
- मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।
८ माघ, काठमाडौं ।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।अन्तरिम सरकारका मन्त्रीहरू राजीनामा दिएर चुनावी मैदानमा होमिएपछि बसेको यो पहिलो बैठक हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया