सचिवमा महेश बस्नेतसहित यी भए विजयी (सूचीसहित)

Raju Yadav Raju Yadav
|
बिहिबार, पौष ३, २०८२
|
|
२ पटक हेरिएको
Shares
सचिवमा महेश बस्नेतसहित यी भए विजयी (सूचीसहित)

सारांश

  •   ३ पुस, काठमाडौं ।
  • नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट सचिव पदमा महेश बस्नेतसहित नौ जना विजयी भएका छन् ।
  • बस्नेत लोकप्रिय मत पाएर विजयी भए ।

३ पुस, काठमाडौं ।

नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट सचिव पदमा महेश बस्नेतसहित नौ जना विजयी भएका छन् । बस्नेत लोकप्रिय मत पाएर विजयी भए । उनले सर्वाधिक १५४४ मत प्राप्त गरे । त्यसैगरी, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई  १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१ मत ल्याएर सचिव पदमा विजय प्राप्त गरेका हुन् ।  त्यस्तै, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ भानुभक्त ढकाल ११०८ मत पाए ।

सचिव पदमा उठेका अन्य कसले कति मत पाए ?

अग्निप्रसाद खरेल : ७१६

इन्द्रलाल साप्कोटा : ४०५

कर्णबहादुर थापा : ८४७

कृष्णगोपाल श्रेष्ठ : ६२५

गोकुलप्रसाद बास्कोटा : १०३०

ठाकुरप्रसाद गैरे : ८८३

पुरुषोत्तम पौडेल : ४६२

पेम्बा लामा : ४९३

रचना खड्का : ८७७

लालबाबु पण्डित : ४९६

विनोदप्रसाद ढकाल : ६८४

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
नेपालको क्षतिबारे दु:ख व्यक्त गर्दै मोदीले भने- जुनसुकै सहयोग गर्न तयार छौं
नेपालको क्षतिबारे दु:ख व्यक्त गर्दै मोदीले भने- जुनसुकै सहयोग गर्न तयार छौं
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
प्रमुख जिल्ला अधिकारीको आदेश नटेर्ने खरिदार
प्रमुख जिल्ला अधिकारीको आदेश नटेर्ने खरिदार
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की