कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो
सारांश
- २८ मंसिर, काठमाडौं ।
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
- सोमबार (भालि) बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२८ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । सोमबार (भालि) बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया