अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक

सारांश

  • आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्ध सतक बनाएका छन्।
  • उनले ४३ बलमा ५१ रन बनाएका हुन्।
  • उनले ३५।

१५ कात्तिक, काठमाडौं।

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्ध सतक बनाएका छन्। उनले ४३ बलमा ५१ रन बनाएका हुन्। उनले ३५।४ ओभरमा दुई चौका तीन छक्का हानेका छन्।

यूएईमा जारी खेल दुबईस्थित आईसीसी एकेडेमीमा जारी रहेको छ। नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी
ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
सुरु भयो चारदिने तीजपर्व, व्रत बस्ने शक्तिका लागि आज दर खाने तयारी
सुरु भयो चारदिने तीजपर्व, व्रत बस्ने शक्तिका लागि आज दर खाने तयारी
९ दिनपछि सञ्चालनमा आयो भेरी करिडोरको सडक, जोखिम कायमै
९ दिनपछि सञ्चालनमा आयो भेरी करिडोरको सडक, जोखिम कायमै
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित