जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन २२, २०८२
|
|
२ पटक हेरिएको
Shares
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

सारांश

  • २२ असोज, सुनसरी।
  • कोशी गाउँपालिका-१ लौकहीस्थित गोदाम घरमा जुवातास खेलिरहेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ५२ वर्षीय रमानन्द महतो समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ५ सय ९० रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो ।

२२ असोज, सुनसरी।

कोशी गाउँपालिका-१ लौकहीस्थित गोदाम घरमा जुवातास खेलिरहेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ५२ वर्षीय रमानन्द महतो समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ५ सय ९० रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?