कर्णाली नदीमा एक महिलाको श*व फेला
सारांश
- २० असोज, धनगढी ।
- कैलालीको कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ।
- जिल्लाको जानकी गाउँपालिका–९ छतिवन सामुदायिक वन क्षेत्रमा पर्ने कर्णाली नदी किनारामा वृद्व महिलाको शव फेला परेको हो।
२० असोज, धनगढी ।
कैलालीको कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको जानकी गाउँपालिका–९ छतिवन सामुदायिक वन क्षेत्रमा पर्ने कर्णाली नदी किनारामा वृद्व महिलाको शव फेला परेको हो।

नेपाल प्रहरीले सुर्खेतको चौकुने गाउँपालिका-१० घाट गाउँकी ६८ वर्षीया तलसी खनालको शव फेला परेको बताएको छ। उनको शव आइतबार फेला परेको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया