आज विश्व मुटुरोग दिवस मनाइँदै
सारांश
- १३ असोज, काठमाडौ ।
- विश्व मुटुरोग दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।
- स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् ।
१३ असोज, काठमाडौ ।
विश्व मुटुरोग दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् ।

म्यलुत ःष्कक ब द्यभबत भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया