बारामा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

Raju Yadav Raju Yadav
|
शनिबार, भाद्र २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
बारामा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

सारांश

  • २८ भदौ, बारा ।
  • जिल्ला प्रशासन कार्यालय बाराले शनिबार लागू हुनेगरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ ।
  • प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनिबार बिहान सूचना जारी गर्दै बारा जिल्ला भरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका हुन् स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहनेछ भने राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म कर्फ्यू रहनेछ ।

२८ भदौ, बारा ।

जिल्ला प्रशासन कार्यालय बाराले शनिबार लागू हुनेगरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनिबार बिहान सूचना जारी गर्दै बारा जिल्ला भरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका हुन्

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहनेछ भने राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म कर्फ्यू रहनेछ । निषेधाज्ञा र कर्फ्यूको समयमा भिड् जम्मा गर्न, जुलुस, प्रदर्शन, बैठक,सभा गर्न निषेध रहेको सूचनामा उल्लेख छ । कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क
युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क
रेलेखोला जलविद्युत आयोजना निर्माण
रेलेखोला जलविद्युत आयोजना निर्माण
रोल्पामा जिप दुर्घटना, २ जना घाइते
रोल्पामा जिप दुर्घटना, २ जना घाइते
लुम्बिनी प्रदेश सभाको नवौं बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको नवौं बैठक बस्दै
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
मिटरब्याजविरुद्ध देशव्यापी संघर्ष, माग पूरा नभए आन्दोलनको चेतावनी
मिटरब्याजविरुद्ध देशव्यापी संघर्ष, माग पूरा नभए आन्दोलनको चेतावनी
प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा
प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा
राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक
राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक
सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी
सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी