भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
४ पटक हेरिएको
Shares
भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह

सारांश

  • २७ भदौ, काठमाडौं ।
  • नेपाली सेनाले भ्रामक सूचनाहरूमा विश्वास नगर्न आग्रह गरेको छ ।
  • नेपाली सेनालाई जोडेर अहिले विभिन्न प्रकारका टीकाटिप्पणी धारणा र विश्लेषणहरू आइरहेको सेनाले यस्तो आग्रह गरेको छ ।

२७ भदौ, काठमाडौं ।

नेपाली सेनाले भ्रामक सूचनाहरूमा विश्वास नगर्न आग्रह गरेको छ । नेपाली सेनालाई जोडेर अहिले विभिन्न प्रकारका टीकाटिप्पणी धारणा र विश्लेषणहरू आइरहेको सेनाले यस्तो आग्रह गरेको छ । आफ्नो धारण नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएको पनि स्मरण गराको छ ।

सेनाले आधिकारिक सूचना जानकारीका लिन पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न सकिने भन्दै फोन नम्बरहरू पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?