बालकोटस्थित ओली निवासमा आगजनी

Raju Yadav Raju Yadav
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२ पटक हेरिएको
Shares
बालकोटस्थित ओली निवासमा आगजनी

सारांश

  • २४ भदौ, काठमाडौं ।
  • बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ ।
  • जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् ।

२४ भदौ, काठमाडौं ।

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।

आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
भारत भ्रमण उपलब्धिमुलक भयो : उर्जामन्त्री खड्का
भारत भ्रमण उपलब्धिमुलक भयो : उर्जामन्त्री खड्का
राष्ट्रिय सभाबाट दुई विधेयक पारित
राष्ट्रिय सभाबाट दुई विधेयक पारित
राष्ट्रपतिले उद्घाटन गरे सुस्ता जोड्न नारायणी नदीमा बनेको झोलुंगे पुल
राष्ट्रपतिले उद्घाटन गरे सुस्ता जोड्न नारायणी नदीमा बनेको झोलुंगे पुल
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं छिर्ने सबै नाका बन्द
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं छिर्ने सबै नाका बन्द