जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल

Raju Yadav Raju Yadav
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२ पटक हेरिएको
Shares
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल

सारांश

  • २४ भदौ, काठमाडौं ।
  • जेनजी आन्दोलन चर्किएसँगै सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल खुलाएको छ।
  •   सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मेटा, एक्सलगायत सामाजिक सञ्जाल खुलाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

२४ भदौ, काठमाडौं ।

जेनजी आन्दोलन चर्किएसँगै सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल खुलाएको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मेटा, एक्सलगायत सामाजिक सञ्जाल खुलाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा प्रदर्शन गरेका थिए । सो क्रममा १९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?