काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन
सारांश
- ८ भदौ, काठमाडौं ।
- तारकेश्वर नगरपालिका–७ मा आज बिहान एक ईभी माइक्रो बस साङला खोलामा खस्दा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
- बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको सो माइक्रो चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा काठमाडौं–नुवाकोट सडक गुड्ने क्रममा साङला खोलामा खसेको हो ।
८ भदौ, काठमाडौं ।
तारकेश्वर नगरपालिका–७ मा आज बिहान एक ईभी माइक्रो बस साङला खोलामा खस्दा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको सो माइक्रो चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा काठमाडौं–नुवाकोट सडक गुड्ने क्रममा साङला खोलामा खसेको हो । खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया