१३ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

Raju Yadav Raju Yadav
|
सोमबार, श्रावण ५, २०८२
|
|
२ पटक हेरिएको
Shares
१३ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

सारांश

  • ५ साउन, काठमाडौं ।
  •   नेपाल प्रहरीले १३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ।
  • सोमबार बसेको बढुवा समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

५ साउन, काठमाडौं । 

नेपाल प्रहरीले १३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ। सोमबार बसेको बढुवा समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।


सिफारिस हुनेहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल र पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल बढुवा छन्। समितिले आजै ११ जना एसपीलाई एसएसपीमा र ११ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस पनि गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?