झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार

Raju Yadav Raju Yadav
|
मंगलबार, आषाढ २४, २०८२
|
|
२ पटक हेरिएको
Shares
झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार

सारांश

  • २४ असार, काठमाडौं ।
  • साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ०.
  • १४ अंकले बढेर २६८३.

२४ असार, काठमाडौं ।

साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ०.१४ अंकले बढेर २६८३.८६ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ ।

आज बुटवल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले कमाएका हुन् । यसैगरी पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाए । आज सर्वाधिक गुमाउनेमा रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। यस कम्पनकिो ५१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा बुटवल पावरको ४१ करोड ६९ लाख रुपैयाँ र तेस्रोमा गार्डियन माइक्रो लाइफको ४१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
सुनको मूल्य १ लाख ७० हजार नाघ्यो
सुनको मूल्य १ लाख ७० हजार नाघ्यो
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज
नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज
रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते
रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते
विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली
विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली
गृहमन्त्री अर्यालसँग र मधेसका गृहमन्त्री महतोको भेटवार्ता
गृहमन्त्री अर्यालसँग र मधेसका गृहमन्त्री महतोको भेटवार्ता
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने