काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि

Raju Yadav Raju Yadav
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि

सारांश

  • ३० जेठ, काठमाडौं ।
  •   काठमाडौं महानगरपालिका २६ वडाले असार १ गतेदेखि काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।
  •   २६ वडाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ असार १ देखि ८ गतेसम्म जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो।

३० जेठ, काठमाडौं । 

काठमाडौं महानगरपालिका २६ वडाले असार १ गतेदेखि काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।  २६ वडाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ असार १ देखि ८ गतेसम्म जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो।

प्रतियोगितामा महानगरभित्रका ३२ वटै वडा र अन्य १० नगरपालिकाका खेलाडीहरूको सहभागिता रहने खेलकुद संयोजक तथा वडा सदस्य प्रवेश श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा फुटसल, टेबलटेनिस, तेक्वान्दो र कराँतेका दुई विधा गरि कुल ५ विधामा खेल हुने उनले बताए।  त्यस्तै काठमाडौं महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले खेलकुदका पूर्वाधार निर्माण गरिसकेको र वडामा खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए। काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि वडाले ३५ लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकाविरुद्ध नेपालको सानदार जित
श्रीलंकाविरुद्ध नेपालको सानदार जित
ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो
ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै
प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै
बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ
बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ
सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन
सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
तीन करोडको लागतमा बन्यो लेगुवा खोला पक्की पुल
तीन करोडको लागतमा बन्यो लेगुवा खोला पक्की पुल
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन