सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता

Raju Yadav Raju Yadav
|
बुधबार, जेठ २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता

सारांश

  • २८ जेठ, काठमाडौं ।
  • सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत प्राधिकरण बीच मंगलवार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
  • नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलवार दरबारमार्ग स्थीत प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए ।

२८ जेठ, काठमाडौं ।

सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत प्राधिकरण बीच मंगलवार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलवार दरबारमार्ग स्थीत प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए । सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत सेवा विस्तार गर्ने उद्येश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरुप दुईपक्ष बिच सम्झौता भएको उनले बताए ।

प्रवक्ता ढकालका अनुसार उद्योग मन्त्रालयले बहुवर्षिय परियोजनाहरु स्विकृत गरेपछि टेन्डर आह्वान गरेर सबस्टेशन निर्माणका बाँकी कार्यहरु अघि बढाउने योजना रहेको छ । उक्त क्षेत्रमा के कस्ता र कति क्षमताका उद्योगहरु स्थापना हुन्छन सोहि अनुसार उक्त कति पावर सप्लाइ गर्ने भन्ने कुरा निक्र्यौल हुने बताइएको छ । नेपाल विद्युत प्राधिकरणका र सेजका प्रतिनिधिहरु बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
बाढीपहिरोका कारण गुल्मीका तीन मुख्य सडकहरु अवरुद्ध
बाढीपहिरोका कारण गुल्मीका तीन मुख्य सडकहरु अवरुद्ध
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड
धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनविरुद्ध खरो र दह्रो साबित गर्नुस्
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनविरुद्ध खरो र दह्रो साबित गर्नुस्
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
सरकारी निकायका १० वेबसाइट ह्याक
सरकारी निकायका १० वेबसाइट ह्याक
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च