आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

Raju Yadav Raju Yadav
|
आइतबार, जेठ ४, २०८२
|
|
२ पटक हेरिएको
Shares
आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

सारांश

  •   ४ जेठ, काठमाडौं ।
  •   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगतिा अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन्।
  • आजको पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हुनेछ ।

४ जेठ, काठमाडौं । 

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगतिा अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन्। आजको पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हुनेछ । यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे जयपुरमा सुरु हुनेछ । आइपीएलमा १२ खेलमा केवल ६ अंक रहेको राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएको छ ।

भने ११ खेलमा १५ अंक बनाएको पञ्जाव किंग्स प्लेअफको दौडमा रहेको छ। त्यस्तै, दोस्रो खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल सुरु हुनेछ। ११ खेलमा १६ अंक सहित गुजरात अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। भने ११ खेलमा १३ अंक बनाएको दिल्ली प्लेअफको दौडमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
संविधानजनताले नै बनाउनुपर्छ, लोकतन्त्रअझै अपूर्ण छ: बाबुराम भट्टराई
संविधानजनताले नै बनाउनुपर्छ, लोकतन्त्रअझै अपूर्ण छ: बाबुराम भट्टराई
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
बाजुरामा जिप दुर्घटना: २ जनाको मृ*त्यु, १५ घाइते
बाजुरामा जिप दुर्घटना: २ जनाको मृ*त्यु, १५ घाइते
पाल्पामा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु, १३ घाइते
पाल्पामा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु, १३ घाइते
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल
संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन
संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)