विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ

Raju Yadav Raju Yadav
|
बिहिबार, जेठ १, २०८२
|
|
२ पटक हेरिएको
Shares
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ

सारांश

  • १ जेठ, काठमाडौं ।
  •   आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले वर्षाले प्रभावित खेलमा बहराइनलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ ।
  • थाइल्याण्डमा बिहीबार सम्पन्न खेलमा बहराइनले पहिलो ब्याटिङ गर्दै १२.

१ जेठ, काठमाडौं । 

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले वर्षाले प्रभावित खेलमा बहराइनलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ । थाइल्याण्डमा बिहीबार सम्पन्न खेलमा बहराइनले पहिलो ब्याटिङ गर्दै १२.४ ओभरमा ७६ रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध भयो । त्यसपछि डकवर्थ-लुइस विधिअनुसार नेपाललाई ७ ओभरमा ५६ रनको लक्ष्य दिइयो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ७ बलमा २४ रनको विस्फोटक इनिङ खेल्दै टिमलाई जितसम्म पुर्‍याइन् । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । अर्की ब्याटर पूजा महतोले ११ बलमा १३ रन बनाउँदा दुई चौका प्रहार गरिन् । ओपनर सम्झना खड्का ५ रनमै आउट भएकी थिइन् । ​बहराइनका लागि पवित्रा शेट्टीले तीन विकेट लिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
सेनाद्वारा वृहत् स्वास्थ्य शिविर सञ्चालन
सेनाद्वारा वृहत् स्वास्थ्य शिविर सञ्चालन
बढेको सेयर बजारमा घट्यो कारोबार, बीमामा आकर्षण
बढेको सेयर बजारमा घट्यो कारोबार, बीमामा आकर्षण
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ