जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड

Raju Yadav Raju Yadav
|
आइतबार, बैशाख १४, २०८२
|
|
३ पटक हेरिएको
Shares
जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड

सारांश

  •   १४ वैशाख, नेपालगञ्ज ।
  •  प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाँके पुगेका छन्।
  • ‘जनतासँग माओवादी तराई मधेश जनजागरण अभियान’ अन्तर्गत उनी आइतबार बाँके पुगेका हुन् ।

१४ वैशाख, नेपालगञ्ज ।

 प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाँके पुगेका छन्। ‘जनतासँग माओवादी तराई मधेश जनजागरण अभियान’ अन्तर्गत उनी आइतबार बाँके पुगेका हुन् । उनीसहितको टोली बाँकेको विभिन्न कार्यक्रममा सहभागी बन्ने छ ।

अभियान टोली बाँके, बर्दिया र कैलाली हुँदै वैशाख १७ गते कञ्चनपुरमा पुगेर अभियानको समापन गर्ने कार्यक्रम रहेको छ। माओवादी केन्द्रको ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट दोस्रो चरण वैशाख २ गतेबाट शुरू भएको थियो । झापाबाट शुरू भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
सिरियामा इजरायली आक्रमण, १४ जनाको मृत्यु
सिरियामा इजरायली आक्रमण, १४ जनाको मृत्यु
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं: कुलमान घिसिङ
बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं: कुलमान घिसिङ
तोलामा २७०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
तोलामा २७०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए
शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए